फागुन ८, काडमान्डौं– युक्रेनका राष्ट्रपति विक्टर यानुकोविच हिंसा अन्त्यका लागि विपक्षीसँग वार्ता गर्न सहमत भएका छन । उहाँले जारि संघर्ष राकिएको पनि घोषणा गरेका छन । विपक्षीसँगको प्रदर्शनका क्रममा एक हप्तामै एक पत्रकार सहित कम्तीमा दुई दर्जन बढी प्रदर्शनकारीको मृत्यु भएपछि राष्ट्रपति यानुकोविच वार्ताका लागि तयार भएका हुन । राष्ट्रपतिले सेना प्रमुख कर्नल जनरल वोलोडिमिर जÞमानालाई बर्खास्थ गरि नयाँ सेना प्रमुख ल्याउने तयारी समेत गरेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक