फागुन १, काठमाडौं – ईन्टरनेट प्रयोगकर्ताका लागि नेपाल टेलिकमले खुसीको खबर ल्याएको छ । राजधानीका २२ वटा सार्वजनिक स्थानमा टेलिकमले निःशुल्क वाईफाई सेवा उपलब्ध गराई आफ्ना ग्रहकहरुलाई नयाँ सुबिधा उपलब्ध गराएको हो । राजधानीको धरहरा क्षेत्र, गोंगबु बसपार्क, लाजिम्पाट चोक, कोपुण्डोल, सितापाइला चोक, नयां बानेश्वर चोक, एक्मी इन्जिनियरिङ कलेज आसपासका स्थानमा टेलिकमले वाईफाई सेवा निःशुल्क उपलब्ध गराएको छ । त्यस्तैं भृकुटीमण्डप, नरसिङ चोक ठमेल, वीर अस्पताल , गंगालाल हस्पिटल, टिचिङ हस्पिटल, कालिमाटी काठमाडौं लगाएतका स्थलमा निःशुल्क वाईफाई इन्टरनेट चलाउन पाइने टेलिकमले जनाएको छ । आफ्नो १० औ बाषिर्क उत्सबको अबसर पारेर राजधानीका २२ स्थानमा निशुल्क वाई फाई सेवा उपलब्ध गराएको हो । पछिल्लो समय टेलिकमले ५ सय भन्दा बढी सार्वजनिक स्थानहरुमा वाईफाई हटस्पट जोन बनाउन लागिरहेको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक