फागुन १, कपिलबस्तु– काममा ढिला सुस्ती हटाउन र ग्राहकलाई छिटो छरितो सेवा प्रदान गर्नका लागि नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रमा सिसि क्यामेरा जडान गरिने भएको छ । प्राधिकरणमा तीन वटा क्यामरा जडान गर्न लागिएको हो । फागुन पहिलो साता भित्र ३ वटा क्यामरा जडान गर्ने तयारी गरिएको प्राधिकरण तौलिहवा शाखाका प्रमुख राजेन्द्र श्रीवास्तवले बताए । उनका अनुसार महसुल काउन्टर, भवनको मुख्य गेट र कार्यालय प्रमुखको कक्षमा सिसि क्यामेरा जडान गरिनेछ । ग्राहकबाट निरन्तर गुनासाहरु आइरहेकोले त्यसको समाधानका लागि सिसि क्यामेरा जडान गर्न लागिएको शाखाका प्रमुख श्रीवास्तवको भनाई छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक