फागुन १, नवलपरासी– जिल्लाको कला सस्कृती र पर्यटकिय विकासमा टेवा पुर्याउने उदेश्यका साथ आजदेखी नवलपरासीको कावासोतीमा नवलपुर महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन अघि आज विभिन्न जातजातिको सांस्कृतीक पहिचान झल्कने र्यालीसहित कावासोती नगर परिक्रमा गरिएको छ । महोत्सवमा १ सय ५० वटा स्टल रहने प्रचारप्रसार संयोजक गोविन्द क्षेत्रीले जानकारी दिए । महोत्सवमा सबैभन्दा ठुलो चरा अष्ट्रिच, रंग परिवर्तन गर्ने चरा, कालो रंग हुने कोरियन कुखुरा, राष्ट्रिय तथा अन्तराष्ट्रिय र स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने आयोजक योङस्टार क्लब कावासोतीले जनाएको छ । महोत्सव यहि फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।
अन्तरबार्ता
‘आवधिक चुनाव हुन्छ तर मध्यावधि चुनाव हुदैन’ : वरिष्ठ नेता खनाल

माघ १४, काठमाडौँ – नेपाल कम्यूनिष्ट पार्टी नेकपाको विवाद चुलिदै गर्दा निर्वाचन आयोगले पार्टी एकै ठाउ भएको निर्कष निकालेको छ । यस सन्दर्भमा
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।