ए डिभिजन लिग फुटबलमा आज मनाङ र एपीएफ भिड्दैं

फागुन १,काठमान्डौं– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगत आज मनाङ मस्र्याङदी र एपीएफ भिड्दैं छन् । मनाङ २६ अंकसहित अग्रस्थानमा रहेको छ भने एपीएफ १८ अंकसहित पुछारमा रहको छ । त्रिपुरेश्वस्थित दशरथ रङगशालामा दिउसाबाट सुरु हुने खेलमा दुबैं क्लबले आ–आफ्नै जितका लागि दावी गरेका छन् ।