२९ माघ, काठमाडौं– नेपाल एथलेटिक्स संघको विशेष साधारणसभा आज हादै छ । काठमाडौको भिभा वैंक्वेट टुकुमा केहीबेरमा राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिब युवराज लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विगत १५ बर्ष देखि आपसी खिचातानीका कारण अधिबेशन हुन सकेको थिएन । विशेष सधारणसभाले नयाा कार्यसमिति पनि निर्वाचित गर्ने भएकाले त्री पक्षिय भिडन्त हुने अनुमान गरिएको छ । राष्ट्रिय मान्यता प्राप्त एथलेटिक्स संघका अध्यक्ष नीलेन्द्र श्रेष्ठ, अन्तर्राष्ट्रिय मान्यता प्राप्तका महासचिब रविराज राजकर्णिकार र राजीवविक्रम शाह चुनावी प्रतिस्पर्धामा छन् । गएराति अबेर सम्म सर्वसम्मत गराउने प्रयास भएपनि सहमति नभएपछि चुनावी प्रतिस्पर्धामा उत्रन लागेका हुन । राखेपमा दर्ता भएका मध्य सवैभन्दा चल्तापुर्जा मानिने एथलेटिक्समा धेरैको नजर पर्ने गर्छ । कुनैपनि अन्र्तराष्ट्रिय प्रतियोगितामा एथलेटिक्स अनिवार्य हुने भएकाले धेरैको चलखेल हुने संघपनि पर्छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
