कार्यभार पुरा गरे : रेग्मी

२७ माघ, काठमाडौ– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले नया प्रधानमन्त्रीको चयनसगै आफ्नो कार्यभार पुरा भएको वताएका छन । संसद परिसरमा संचारकर्मीसगै वोल्दै सविधान सभा निर्वाचन र जनप्रतिनिधिको सरकार गठनमा भुमिका खेल्नु आफ्ना लागि उपलव्धि भएकाृ वताएका छन ।
प्रधानन्यायाधिसमा समेत रहेका रेग्मीले अदालत फर्किने वा नर्फकिने भन्ने वारे कुनै जानकारी दिएनन ।