२७ माघ, सोलुखुम्बु –सोलुखुम्बु जिल्लाका अधिकांश गाविसहरु सचिवबिहीन भएका छन् । गाविसका सचिवहरु गाउ परिषद सकेलगत्तै घर बिदा तथा प्रशुति बिदा लिएर जिल्ला बाहिर गएपछि सोलुखुम्बुका अधिकांश गाविस सचिवबिहीन बनेका हुन् । ३४ गाविस रहेको सोलुखुम्बुमा नेचाबेतघारी, जुभिङ, बासा, जुबु, गुदेल, बेनी, टाप्टिङ, गोरा, टाक्सिन्दु, सल्लेरी, वाकु, काकु, पावै, लोखिम, नेले, कागेल लगायतका गाविसका सचिव जिल्ला बाहिर रहेकाले १६ गाविसको जिम्मेवारी नेचाबतासे गाविसका सचिव खेमराज खतिवडाले सम्हालेका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
सक्षम निजामती प्रशासनको अपरिहार्यता

दामोदर रेग्मी फागुन २३, काठमाडौं – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो