न्यूजील्याण्डसंग भारत पराजित

माघ २६, काठमाडौं– पहिलो टेस्ट क्रिकेटमा न्यूजील्याण्डसंग भारत पराजित भएको छ । न्यूजील्याण्डले दिएको ४ सय ७ रनको लक्ष्य पछ्याएको भारत ३ सय ६६ रनमा समेटिएपछि न्यूजील्यान्ड ४० रनले विजयी भएको छ । भारतलाई सजिलै समेट्ने क्रममा न्यूजिल्यान्डका नेइल अग्नेलले ४ तथा टिम साउथे र ट्ेरन्टवाउटले समान ३ विकेट लिए । भारतका लागि शिखर धवनले १ सय १५ रनको शतकीय पारी खेले पनि टिमलाई हारबाट जोगाउन सकेन्न । यसअघि, ब्रेन्डन म्याकुलमको दोहोरो शतकको मद्दतमा न्यूजील्याण्डले पहिलो इनिङमा ५ सय ३ रन बनाएको थियो भने भारतको पहिलो इनिङ १ सय २ रनमै समेटिएको थिया थिय ो