माघ २६, काठमाडौं– यही माघ २८ देखि थाइल्यान्डमा आयोजना हुन लागेको एसीसी महिला प्रिमियर लिग क्रिकेटमा सहभागी हुन नेपाली महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । कप्तान रुबीना क्षेत्रीको नेतृत्वमा १४ खेलाडीको टोली आज दिउसो २ बजे थाइल्यान्डतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा ६ राष्ट्र सम्मिलित हुनेछन । नेपालले आयोजक थाइल्यान्डका साथै इरान, चीन, भुटान र हङकङसाग प्रतिस्पर्दा गर्नेछ । नेपालले आगमी मंगलबार पहिलो खेल इरानसाग खेल्ने छ । दोस्रो खेल आयोजक थाइल्यान्डसाग, तेस्रो खेल शुक्रबार भुटानसाग, चौथो खेल आगामी आइतवार चिन साग तथा अन्तीम खेल फागुन ५ गते हङकङसाग खेल्ने छ । प्रतियोगिता आगामी माघ २८ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने भएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक