सहिद स्मारक लीगमा आज दुईवटा खेल हुादै

माघ २३ , काठमाडौं– सहिद स्मारक ए डिभिजन लीग प्रतियोगितामा आज दुईवटा खेल हदैछन । पहिलो खेलमा सरस्वती विरुद्ध हिमान शेर्पा भिड्नेछ भने त्यस्तै दोस्रो खेलमा आरसीटी विरुद्ध संकटा मेदानमा उत्रनेछ । हिमालयन शेर्पा अंकतालिकामा सातौ स्थानमा रहेको छ भने सरस्वती १४ अंक सहित आठौ स्थानमा रहेको छ । एक दिनको विश्रामपछि हुन लागेको पहिलो खेल दिउासो १ बजे दशरथ रंशशालामा हुने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो खेल दिउासो ३ बजेपछि सुरु हुनेछ । आरसीटी रेलिगेसनमा परिसकेको छ । संकटा भने चौथो स्थानमा रहेको छ ।