२० माघ, कञ्चनपुर– एक युवकले आफ्नै बुबाको हत्या गरेका छन् । कञ्चनपुरको चादनी –१ बस्ने अन्दाजी २२ बर्षिय तोपबहादुर थापाले ५५ बर्षिय बृद्ध बुवा छविलाल थापाको हत्या गरेको प्रहरप्ले जनाएको छ । गएराति आपसी विवाद हुदा तोपबहादुरले बन्चरो प्रहार गरी बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बाबुको हत्यापछि फरार भएका तोपबहादुरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
