निर्वाचन भएको

केही समयअघिदेखि सञ्चार माध्यमहरुबाट प्राथमिकतासाथ कास्कीको अर्मला गाविसमा जमिन भासिएको समाचार प्रेषित भइराखेका छन्। यस घटनालाई गम्भीरपूर्वक लिई नेपाल सरकारले भूगर्भविद्हरुको बाहुल्यता रहेको विज्ञहरुबाट उक्त स्थानको अध्ययन पनि गराएको छ।
खानी तथा भूगर्भ विभागले सन् १९९८ मै पोखरा उपत्यकाको इन्जिनियरिङ तथा इन्भायोरमेन्टल जियोलजिकल नक्सा तयार पारी जमिन भासिन सक्ने सम्भावित स्थान पहिचान गरिसकेको थियो जसमा अहिले भासिएको स्थान पनि पर्छ। अध्ययनको उक्त निचोड हुँदाहुँदै पनि सो स्थानमा वस्ती विकास हुने क्रममा जमिनबाट बग्ने पानीको प्राकृतिक बहावलाई अवरोध पर्न गई भूमिगत जलको प्रवाहमा वृद्धि हुनाले अहिलेको समस्या निम्तिएको प्रारम्भिक अनुमान छ। गहन अध्ययन गर्ने हो

– See more at: http://www.nagariknews.com/opinion/story/13220#sthash.ian4WB5I.dpuf