एमालेले प्रत्यक्षको सबैलाई पत्र दिने तयारी

असोज, १५  काठमाडौं । एमालेले प्रत्यक्ष सिट तर्फको नामावलीको करिब अन्तिम टुंगो लगाएको छ । एमाले मंगलबार सबै उम्मेद्वारको अन्तिम टुंगोसहित आधिकारिक पत्र दिने तयारी गरेको छ । दुर्गम, पहाडी जिल्लाका ६१ जना उम्मे्दवारलाई आइतबार नै एमालेले उम्मेद्वारीको आधिकारिक पत्र दिईसकेको छ ।

 

 

महिला उम्मेद्वारको संख्या नपुगेका कारण केही स्थानहरुमा एमालेभित्र छलफल लम्बिएको थियो । त्यसैले सोमबारै नै सबै उम्मे्दवारको अन्तिम घोषणा हुन नसकेको हो । उपत्यका, पर्वत, सप्तरी लगायतका स्थानहरुमा अझै पनि केही समस्या रहेकाले मंगलबार सम्म त्यसलाई अन्तिम टुंगो दिने गरी नेताहरु छलफलमा व्यस्त छन् ।

उपत्यकाका १५ सिटभित्रबाट कुनै स्थानमा महिलालाई अघि सार्ने कसरत भइरहेको छ । त्यस्तै सप्तरीमा सुमन प्याकुरेललाई उम्मेद्वारी दिए पार्टी नै छोड्ने धम्की स्थानीय नेताहरुले दिएपछि त्यहा पनि मंगलबारसम्म छलफल गरेर मिलाउने प्रयास नेताहरुले गरिरहेका छन् ।

सोमबार प्राप्प्त तथ्यांक अनुसकार इलाम, झापा, मोरङ, धनकुटा, सुनसरीका सबै क्षेत्रको टुंगो लागेको छ । कास्की, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक,धादिङ, चितवन, अर्घाखाँची लगायतका जिल्लाको पनि सबै क्षेत्रको नाम तय भएको छ ।

इलाम १ झलनाथ खनाल

२ सुबास नेम्बाङ

३ टेकबहादुर राई

झापा १ रविन कोइराला

२पवित्रा निरौला खरेल

३ बसन्त बानियाँ

४ प्रेम गिरि

५ एलपी साँवा

६ दीपक कार्की

७ केपी ओली

धनकुटा १ टिकाराम चेम्जोङ

२ राजेन्द्र राई

सुनसरी १ कृष्णकुमार राई

२ रेवती भण्डारी

३ भगवती चौधरी

४ खेमराज पोखरेल

५ जगदिश कुशियैत

६ भिम आचार्य

मोरङ १ ऋषिकेश पोखरेल

२ चण्डी राई

३ गुरु बराल

४ ज्ञानेश्वर राजबंशी

५ पुजन निरौला

६ महेश भट्टराई

७ यशोदा अधिकारी

८ चन्द्रबहादुर गुरुङ.

९ घनश्याम खतिवडा

ओखलढुंगा १ यज्ञराज सुनुवार

उदयपुर १ दुर्गा थापा

३ जगन्नाथ खतिवडा

दोलखा १ पार्वत गुरुङ

्क्ष््क्ष्

्क्ष््क्ष्कास्की १ मानबहादुर जिसी

२ कृष्ण थापा

३ रविन्द्र अधिकारी

४ सिता ओली गिरि

रुपेन्देही १ छविलाल विश्वकर्मा

२ पुष्पाञ्जली उपाध्याय

३ घनश्याम भुसाल

४ विष्णु पौडेल

पाल्पा १ राधाकृष्ण कँडेल

३ कुलप्रस्ााद नेपाल

गुल्मी २ प्रदीप ज्ञवाली

३ गोकर्ण विष्ट

सिन्धुपाल्चोक १ अरुण नेपाल

२ सुवास कर्माचार्य

३ शेरबहादुर तामाङ

काभे्रपलाञ्चोक १ संग्रामजित लामा

२ रामहरि सुवेदी

३ गोकुल बाँस्कोटा

४ विदुर सापकोटा

अर्घाखाँची १ नरेन्द्र क्ष्ाेत्री

२ डा दुमन थापा

धनुषा

२ गंगाराम यादव.

३ जुली महतो

५ रघुवीर महासेठ

चितवन १ सुरेन्द्र पाण्डे

२ कृष्ण खनाल

३ कृष्णभक्त पोखरेल

४ पार्वती रावल

५ दानबहादुर तमाङ

धादिङ १ शम्भु थापा

२ गुरु बुर्लाकोटी

३ राजेन्द्र पाण्डे

नुवाकोट १ बद्री मैनाली