असोज ११, काठमान्डौ– ३४ औा विश्व पर्यटन दिवस, आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । पर्यटन र पानी: साझा भविष्याका लागि सुरक्षित भन्ने नाराका साथ मनाइने दिवसका अवसरमा नेपालमा पर्यटनसाग सम्बन्धित ४१ वटा संघ संस्थाहरुले सताव्यापी रुपमा पर्यटन प्रवद्र्धनबारे गोष्ठी, बाल क्लाइम्बिङ, साइक्लिङ लगयातका विविध कायृक्रमको आयोजना गरीरहेका छन् । पर्यटको राम्रो सम्भावना रहेको नेपालमा यस दिवसका अवसरमा नेपाललाई पर्यटन क्षेत्रका रुपमा विश्वका माझ चिनाउने प्रयासस्वरुप पनि विभिन्न कार्यक्रमको आयोजना गरिदैछ । विश्वव्यापी रुपमा जलवायु परिवर्तन र तापक्रम वृद्धिले पानीको सङक भइरहेको, यसले वातावरणमा समेत नकरात्मक असर पर्दै गइरहेको अवस्थामा यस बर्षको दिवसमा जलस्रोतको अधिकतम सदुपयोग र सञ्चय गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ