असोज ८ , काडमान्डौं – बिहीबारदेखि राजधानीमा जारी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २१ औा महाधिवेशनमा नयाा कार्यसमिति चयनका लागि सम्पन्न मतदान को मतगणना केहीबेरमा सुरु हदैछ । गएराती ११ बजेबाट सुरु भएको मतदान आज बिहान सकिएपछि दिउसोबाट मतगणना सुरु हुने अनेरास्ववियुले जनाएको छ ।नया कार्यसमितिका लागि अध्यक्ष पदमा निर्वतमान महासचिव किशोरविक्रम मल्ल, निर्वतमान उपाध्यक्ष लक्ष्मण लम्साल र नवराज पौड्याल गरी तीन समूहको उम्मेदवारी परेको थियो । अन्तमा आएर अध्यक्ष पदका प्रत्यासी नवराज पौड्यालले उम्मेदवारी फिर्ता लिएर मल्ललाई सम्र्थन गरे पछि मल्ल र लम्सालको प्यानलबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । मल्लको प्यानलबाट उपाध्यक्षमा वचन सिंह, सरोज यादव र ऐन महर तथा महासचिवमा रचना खडका प्रतिस्पर्धामा रहेका छन । त्यसै गरि लम्सालको प्यानलबाट उपाध्यक्षमा धुर्व राई, थोमस बास्तोला र दिपक गौतम तथा महासचिवमा नविना लामाको उम्मेदवारी परेको छ । सचिवमा राधिका खडका, भतm कुमारी लामा , महेश बर्तौला र कोषाध्यक्षमा गुणराज आर्चाय , रश्मी आर्चाय लगाएतकाको उम्मेदवारी परेको निर्वाचन समितीले जनाएको छ । मतगणनाका लागि अहिले मत पेटिकाहरु बल्खु स्थित एमाले पार्टी कार्यालयमा ल्याईएको र दिउसो दुई बजेबाट मतगणना सुरु हुने माहासचिवका प्रतिस्पर्धी रचना खडकाले बताए । एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, पााच सचिव, एक कोषाध्यक्ष सहित १ सय ३५ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा २ सय ५० पचास भन्दा बढी उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए । एमाले नेताहरुले आफू निकटकलाई जिताउन लबिङ थालेपछि अनेरास्ववियुको नेतृत्व चयनमा ब्यापक विवाद देखिएको थियो । गएको शनिबार नै सकिनुपर्ने महाधिबेशनमा उम्मदवारी छनौट बिबादका कारण माहाधिबेसन लम्बिएको हो । महाधिवेशनमा देशभरबाट १ हजार पाच सय प्रतिनिधि सहभागी छन् ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक