असन्तुष्ट दल र उच्च स्तरिय समितबीच बार्ता अहिलेकै अबस्था कायम रहदासम्म निर्वाचन सहभागि नहुने अडान

असन्तुष्ट दलहरुले मंसिर ४ गतेका लागि घोÈण्ाँ गरिएको निर्वाचनको सम्पूणर््ँ प्रक्रिया नरोक्दा सम्म राजनितीक निकास ननिस्कने बताएका छन् । आज चारदलिय राजनितिक समिति संगको बार्तामा २७ दलिय मोर्चाले निर्वाचनका लागि पहिले सबै राजनीतिक दलहरुबीच बृहत सहमति हुनपर्ने अडान राखेका छन् । आज राजधानीमा उच्चस्तरिय समिती र मोर्चाबीच भएको बार्तामा उनिहरुले, अहिलेको प्रक्रियाबाट निर्वाचनमा सहभागि हुन नसक्ने उल्लेख गरेका छन् ।