कस्मीरमा ५ भारतिय सैनिकको मृत्यु

भारत प्रसाशित कस्मीरमा गोली प्रहारबाट कम्तिमा ५ जना भारतिय सैनीकको मृत्यु भएको छ । भारतिय सेनाले, सो घटनामा पाकिस्तानी सैनिकको हात रहेको आरोप लगाएको छ ।
उता पाकिस्तानको बलुचिस्तान प्रान्तमा यात्रुबसमा  एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउदाँ कम्तिमा १३ जनाको मृत्यु भएको छ ।