मेलिनाको गीतमा अञ्जलीको नृत्य – भिडियोसहित

मंसिर ९,काठमाडौं –मेलिना राई र दिपेश पौडेलको स्वर रहेका लोक दोहोरी गीत “बनैमा अमला” सार्वजनिक भएको छ । गीतमा महेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना रहेको छ ।

सार्वजनिक गीत को भिडियोमा वासु बरालको छायाङ्कन, राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।
’बनैको अमला’ गीतको भिडियोमा अञ्जली अधिकारी र आकाश श्रेष्ठको नृत्य रहेको छ ।