हिन्दु राष्ट घोषणाको माग गर्दै शंखघण्ट र पंचेबाजा सहितको र्याली प्रर्दशन गरीने

हिन्दु राष्ट घोषणाको माग गर्दै शंखघण्ट र पंचेबाजा सहितको र्याली प्रर्दशन गरीने

राजेन्द्र रावल, साउन १९  कैलाली – हिन्दु राष्ट घोषणाको माग गर्दै आन्दोलनमा उत्रिएका हिन्दुबादीहरुको हिन्दु धर्म संरक्षण नामक आन्दोलन कैलालीमा जारि रहेको छ ।