साङगितिक यात्रामा अर्को खुड्किलो पार गर्दै गायक खेम थापा

साङगितिक यात्रामा अर्को खुड्किलो पार गर्दै गायक खेम थापा

कमल न्यौपाने  पाल्पा जिल्लाको चापानीमा जन्म भई हाल रुपन्देहीको देवदहलाई आफ्नो कर्मथलो बनाइ साङगितिक क्षेत्रमा अघी बढीरहेका खेम थापा आफ्नो उज्ज्वल भबिष्यको खोजिमा