सतर्क रहन आग्रह

पूर्वी पहाडी क्षेत्रमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

भदौ १, काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले मनसुन देशभर सक्रिय भएका कारण आज अपराह्नपछि पूर्वी पहाडी क्षेत्रमा भारी वर्षा हुने जनाएको छ ।