संचारकर्मी

संचारकर्मी क्षेत्रीको थप उपचारका लागी ७ लाख संकलन,सरकारले ५ लाख दिने

पुष ५, काठमाडौँ -ब्रेन ट्युमरबाट पीडित बनेका संचारकर्मी तथा गीतकार सूर्य कुमार क्षेत्री को उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ ।