शुटिङ स्टुडियो

दरबारमार्गमा अन्तराष्ट्रिय स्तरको शुटिङ स्टुडियो संचालनमा

काठमाडौँ-चलचित्र, म्युजिक भिडियो तथा फोटो सुट एकै थलोमा गर्न मिल्ने अवधारणाले राजधानीको दरबारमार्ग स्थित उडल्याण्ड मलमा ‘मिलान इन्टरनेशनल स्टुडियो’ सञ्चालनमा आएको छ ।