रु.५ संकलन अभियान

रु.५ संकलन अभियानबाट पुस्तकालय स्थापना

माघ १७,काठमाडौँ- रु.५ संकलन अभियानको १४ औं कार्यक्रम अन्तर्गत बाग्लुङ जिल्लाको मुन्द्री देब निम्नमाध्यमिक बिद्यालयमा एक विशेष कार्यक्रम बिच पुस्तकालय स्थापना गरिएको छ