युनियनका पूर्व अध्यक्षद्वय मुरारीकुमार शर्मा र समीरजङ्ग शाह

नयाँ संविधान सबैको साझा दस्तावेज हुने : मन्त्री डा खड्का

असार १८, काठमाडौं – सहरी विकास मन्त्री डा नारायण खड्काले अब जारी हुने संविधान सबैको साझा दस्तावेज हुने विश्वास व्यक्त गर्नुुभएको छ ।