मेगा बैंक

मेगा बैंकले ल्यायो सेयर धितो कर्जा स्किम

काठमाडौं-मेगा बैंक नेपालले सेयर धितो कर्जाको स्किम ल्याएको छ । बैंकले ‘मेगा सरल सेयर धितो कर्जा’ नामक नयाँ ऋण योजना सार्वजनिक गरेको छ