मुलुकका विभिन्न स्थानमा रातभर अविरल वर्षा

मुलुकका विभिन्न स्थानमा रातभर अविरल वर्षा, बबई र बाग्मती नदीमा बाढी

भदौ ४ ,काठमाडौँ  – मुलुकका विभिन्न स्थानमा रातभर मेघ गर्जन सहित अविरल वर्षा भएको छ । अहिले विभिन्न स्थानमा पानी परीरहेको छ ।