महावीर पुन

आवश्यकता अनुसार ड्रोन बनाउँछौं

फागुन, १६ काठमाडौं । नेपालमा ड्रोन उपयोगको सम्भावना कस्तो छ ? नेपालमा दुई तरिकाबाट ड्रोन आइरहेको छ, विदेशबाट आयात गरेर र आफैंले निर्माण गरेर ।