मन्त्रीको

सेनाले चलाएको अश्रुग्यासले मन्त्रीको ज्यान लियो

काठमाडौँ-इजरायमा जारी प्रर्दशनमा अश्रुग्यास लागेर मन्त्रीको मृत्यु भएको छ । दोहोरो झडपका क्रममा सेनाको गोली लागेर मन्त्रीको ज्यान गएको बिसिीले जनाएको छ ।