भारतका विदेश सचिव सुब्रमन्यम् जयशंकर नेपालको दुईदिने औपचारिक भ्रमणमा आज राजधानी आउँदै

भारतका विदेश सचिव दुईदिने औपचारिक भ्रमणमा आज राजधानी आउँदै

चैत्र १९,काठमाण्डौ—भारतका विदेश सचिव सुब्रमन्यम् जयशंकर नेपालको दुईदिने औपचारिक भ्रमणमा आज राजधानी आउँदै हुनुहुन्छ । दुई महिनाअघि विदेश सचिवको कार्यभार सम्हालनु भएका जयशंकरले