बुरुण्डीमा एकजना प्रभावशाली वरिष्ठ सैनिक अधिकारीको हत्या

बुरुण्डीमा एकजना प्रभावशाली वरिष्ठ सैनिक अधिकारीको हत्या

साउन १८ , बुरुण्डी – बुरुण्डीको राजधानी बुजुम्बुरामा एकजना प्रभावशाली वरिष्ठ सैनिक अधिकारीको हत्या भएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार बिहान सबेरै राजधानी बुजुम्बुराको उत्तरपूर्वी