बिमल अनु बिना एक्लै बाँच्न नसक्ने भएपछी ( भिडियो सहित )

बिमल अनु बिना एक्लै बाँच्न नसक्ने भएपछी ( भिडियो सहित )

कमल न्यौपाने  युएई – नेपाली साङगितिक क्षेत्रमा थुप्रै सफल प्रस्तुती दिदै छोटो समयमै दर्शक अनी श्रोताको मन मुटुमा बस्न सफल भएको छ भावना म्युजिक सोलुसन