बिगत दुइदिन देखि बन्द रहेको गोकर्नेश्वर सुन्दरिजल सडक खण्ड आजबाट खुल्यो

बिगत दुइदिन देखि बन्द रहेको गोकर्णेश्वर-सुन्दरिजल सडक खण्ड आजबाट खुल्यो

घनश्याम श्रेष्ठ  साउन २६, काठमाडौँ –  बिगत दुइदिन देखि स्थानिय फाइभ स्टार क्लबले आयोजना गरेको लगातार गोकर्णेश्वर- सुन्दरिजल सडक खण्ड बन्द आजबाट खुलेको छ