फेरिदै राष्ट्रिय योजना आयोग

फेरिदै राष्ट्रिय योजना आयोग

मंसिर २०, काठमाडौँ-राष्ट्रिय योजना आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउँदै सङ्घीय राज्यको अवधारणासमेतलाई सम्बोधन गर्नका लागि यसको नाम परिवर्तनसहित पुनःसंरचना गर्न सिफारिस गर्ने तयारी