पुरुषलाई १५३५ वर्ष जेल

२९ महिलाको बलात्कार गर्ने पुरुषलाई १५३५ वर्ष जेल

फागुन १०,काठमाडौ-दक्षिण अफ्रिकाको एक अदालतले ५ वर्षको अवधीमा करिब २९ महिलाको बलात्कार गर्ने व्यक्तिलाई १ हजार ५ सय ३५ वर्षको जेल सजाय सुनाएको