पाल उद्योग वाणिज्य महासङ्घ

महासङ्घद्वारा संविधानको प्रारम्भिक मस्यौदाको स्वागत

असार १८, काठमाडौं – निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले संविधानसभाले संविधानको प्रारम्भिक मस्यौदा प्रस्तुत गरेकोमा यसको स्वागत गरेको छ ।