दोस्रो विश्वयुद्धमा हराएको सुन

दोस्रो विश्वयुद्धमा हराएको सुन,हीरा,मोतीले भरिएको रेल फेला परेको दाबी

भदौ ४ ,काठमाडौँ – दोस्रो विश्वयुद्धको समयदेखि हराएको भनिएको सुन तथा बहुमूल्य धातुहरुले भरिएको रेलगाडी दुई व्यक्तिले फेला पारेको दाबी गरेका छन् ।