तराई र पूर्वि नेपालका जिल्ला बन्द

तराई र पूर्वि नेपालका जिल्ला बन्द, जनजीवन प्रभावित

साउन २८ ,काठमाडौं – संघीय लिम्बुवान पार्टी नेपालले पूर्वी नेपालको अरुण सप्तकोसी पूर्वका नौ जिल्लासहितको लिम्बुवान राज्य माग गर्दै बन्‍द गराएको छ ।