डा बाबुराम भट्टराई

२४ घण्टाभित्र सहमती जुट्नेमा बाबुरामको विश्वास

मंसिर १८, दमक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले २४ घण्टा भित्र संबिधानका बिबादित बिषयमा सहमती हुने दावी गरेका छन् ।