ट्रक दुर्घटना

धादिङमा ट्रक दुर्घटना : चारको मृत्यु, २ घाइते

मंसिर १७, धादिङ-काठमाडौंबाट चितवन जाँदै गरेको ट्रक धादिङमा दुर्घटना हुँदा चार जनाको मृउत्यु भएको छ । घटनामा अन्य २ जना घाइते भएका छन्