चुनौती

‘लेखकलाई हरेक समय चुनौती’-सरुभक्त

साहित्यकार सरुभक्तको प्रकाशोन्मुख संस्मरण कृति ‘बांगाटिंगा धर्साहरू’ भित्रको मुक्तकीय अंश हो यो। मुक्तक, कविता, कथा, उपन्यास, नाटकमा सक्रिय उनी महाकाव्य पनि लेखिरहेका छन्।