गुरु मानेका व्यक्तिहरुको सम्मान आदर र सम्झना गर्ने परम्परा

आज गुरूपूर्णिमा, गुरु मानेका व्यक्तिहरुको सम्मान आदर र सम्झना गर्ने परम्परा

साउन १५, काठमाण्डौ-आज गुरूपूर्णिमा, गुरुको सम्मान गर्ने दिन आज सबै जना आफुले गुरु मानेका व्यक्तिहरुको  सम्मान आदर र सम्झना गर्ने परम्परा रहेको छ