गुन्डा नाइके कुमार घैंटेको मृत्यु

गुन्डा नाइके कुमार घैंटेको मृत्यु, शिक्षण अस्पताल तनाब ग्रस्त

भदौ ३, काठमाडौँ – राजधानीको सामाखुसीमा प्रहरीको गोली लागेका गुन्डा नाइके कुमार घैंटेको मृत्यु भएको छ। बिहीबार बिहान साढे ११ बजे सामाखुसीको गल्कोपाखामा