कर्णेल कुमार लामा

वेलायतमा पक्राउ नेपाली सेनाका कर्णेल लामालाई स्वदेश फर्काउन व्यवस्थापिका संसदको चासो

फागुन २९,काठमाडौँ-वेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई स्वदेश फर्काउने बारेमा व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले चासो देखाएको छ