एक कार्यकालका लागी अध्यक्ष पद बाबुरामलाई हस्तान्तरण गर्न प्रचण्ड तयार

एक कार्यकालका लागी अध्यक्ष पद बाबुरामलाई हस्तान्तरण गर्न प्रचण्ड तयार

मंसिर २४, काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीको अध्यक्ष पद बरिष्ठ नेता बाबुराम भट्राइलाई  हस्तान्तरण गर्न आफु तयार रहेको बताएका छन्