आहा रारा गोल्डकप फुटबल

आज पनि आहारारा गोल्डकप फुटबल जारि, एपिएफ क्लब र सुदुर पश्चिम भिड्दै

माघ २१, पोखरा – पोखरामा जारीे आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज एपिएफ क्लब र सुदुर पश्चिम विच प्रतिष्पार्धा हुने भएको छ ।