आयल निगम

आयल निगममा खड्का, नेसनल ट्रेडिङ लिमिटेडमा बिसी लाई नियुक्त गर्ने निर्णय

माघ १२ ,काठमाडौं- सरकारले वाणिज्य मन्त्रालयअन्तर्गतका विभिन्न निकायको प्रमुख नियुक्त गरेको छ ।मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा गोपालबहादुर खड्का,