अन्तर्राष्ट्रिय उड्डयन दिवस

आज अन्तर्राष्ट्रिय उड्डयन दिवस नेपालमा पनि मनाईंदै

मंसिर २१, काठमाडौँ-अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विभिन्न