अख्तियार

कास्कीमा मात्रै अख्तियारमा हजार भन्दा बढी उजुरी

मङ्सिर २५, कास्की-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  पश्चिमाञ्चल कार्यालय, पोखरामा आर्थिक वर्ष २०७०÷०७१ मा विभिन्न खाले एक हजार ३२ वटा उजुरी परेका छन्  ।